
सिंगापुर भ्रमणमा जाँदै बालेन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ सिंगापुर भ्रमणमा जाने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएपछि बालेन सिंगापुर भ्रमणमा जाने निश्चित भएको हो । बैठकले २०८१ जेठ २० गतेदेखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटीज समिट कार्यक्रममा सहभागी हुन महानगर प्रमुख साहलाई स्वीकृत दिने निर्णय…