बाँकेमा हावाहुरीले बिजुलीको पोलहरु ढाल्दा विद्युत सेवा अवरुद्ध,केही व्यक्ति गम्भीर घाइते

हुरीले विद्युत् पोल ढाल्दा बाँकेको विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ। शनिबार साँझको हुरीबतासले कोहलपुरको हाईस्कुल नजिक एकै साथ ३/४ वटा बिजुलीको पोलहरु ढलेका हुन । पोलहरु ढल्दा नजिक भएका केही व्यक्तिहरू  गम्भीर घाइते समेत भएका छन् । पोल ढलेर विद्युत् सेवा अवरुद्ध हुँदा कैयौँ स्थानका बासिन्दा प्रभावित भएका छन् । थप विवरण आउन…

Read More

सिंगापुर भ्रमणमा जाँदै बालेन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ सिंगापुर भ्रमणमा जाने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएपछि बालेन सिंगापुर भ्रमणमा जाने निश्चित भएको हो । बैठकले २०८१ जेठ २० गतेदेखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटीज समिट कार्यक्रममा सहभागी हुन महानगर प्रमुख साहलाई स्वीकृत दिने निर्णय…

Read More

मेयर बालेनको दाबी: सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरे

काठमाडौं महानगरपालिकाका  मेयर बालेन शाहले सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले अहिले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन्। मेयर शाहका अनुसार न्यूरोडमा तीन फिट फुटपाथ बढाउन लागिएको हो। ‘न्यूरोडमा जसले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले तीन फिट फुटपाथ बढाउँदा विरोध गरिरहेका छन्,’ शुक्रबार मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका…

Read More

केराको रेसाबाट सेनेटरी प्याड र कपडा बनाउन सिक्दै महिला

म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटका महिलाहरु केराको  थामबाट रेसा निकालि स्यानिटरी प्याड बनाउने सीप सिक्न थालेका छन् । आफ्नै घर, गाउँमा खेरा गैरहेका केराका थामलाई सदुपयोग गरी स्यानिटरी प्याड बनाउने अभियानलाई सफल बनाउन महिलाहरु तालिममा जुटेका हुन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत ५२ जना महिलाले केराको थामबाट रेसा निकालेर सेनेटरी प्याड र कपडा बनाउने…

Read More

कास्की को रुपा गाउपलिकामा हावाहुरीले १४ घरमा क्षति

हावाहुरीको कारण कास्कीको रुपा गाउँपालिकामा १४ घरमा क्षति पुगेको छ । बिहीबार साँझ आएको हावाहुरीका कारण रुपा गाउँपालिकाको विभिन्न स्थानहरुमा क्षति पुगेको हो । हावाहुरीको १४ घरमा क्षति पुगेको छ भने मानवीय तथा पशु चौपायमा भने क्षति भएको छैन । कास्की प्रहरीका अनुसार रुपा गाउँपालिका वडा नं। १ च्यार्पे स्थित नर माया गुरुङको २ तले…

Read More

जाजरकोटमा खाद्यान्न संकट, सरकारी खाद्य भण्डार रित्तै ! पीडामा गुज्रीदै स्थानीय

जाजरकोटका ग्रामीण भेगमा खाद्यान्न अभाव सुरु भएको छ। दुर्गम क्षेत्र जुनीचाँदे गाउँपालिकामा खाद्य सङ्कट परेको छ । जुनीचाँदेका जुर्क, निपाने, मैनपाखा, ढड्गाँउ, साकीयाँलगायतका गाउँमा खाद्यान्न नहुँदा स्थानियलाई निकै सास्ती भएको छ । खाद्य कम्पनीको बिक्री केन्द्रमा खाद्यान्न लिन जानेहरु चामल नहँदा हिजोआज रित्तै फर्कने गरेका छन् । जिल्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटका…

Read More

सबै पहल हुँदा पनि अमेरिकाले सन्दीपलाई भिसा दिएन : क्यान

अमेरिकी दूतावासले राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई विश्वकप खेल्नका लागि भिसा दिन अस्वीकार गरेको नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्तिमार्फत जानकारी गराएको छ । क्यानले प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन असमर्थता जनाएको उल्लेख गरेको छ । जेठ ९ गते पहिलोपटक भिसा अस्विकृत भएपछि आज दोस्रोपटक सन्दीपले अन्तर्वार्ता दिएका थिए । तर, आज…

Read More

कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु

कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु भएको छ। बर्दियाबाट बसमा बुधबार घर फर्किरहेका कैलालीको कैलारी गाउँपालिका–७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजारको लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा आमा बुवासहित सवार थिए। उच्च गर्मीकै…

Read More

‘उपहार’ले रेखालाई के सिकायो ?

एक समय थियो, जतिबेल रेखा थापा अनुहार पोस्टरमा राखेकै भरमा फिल्म चल्ने गर्थ्यो । करिब एक दशक फिल्म क्षेत्रमा रेखा थापाले एक छत्र राज गरिन । तर, समय सधैं एकनाश हुँदैन । विगत ७/८ वर्षयता उनको स्टारडम हलमा देखिन सकेको छैन । गत फागुनमा आएको ‘उपहार’प्रति उनलाई धेरै ठूलो अपेक्षा थियो । तर, यसले पनि…

Read More