गणतन्त्र कार्यान्वयनमा दलहरुबीच झगडा भयो : राष्ट्रिय सभा अध्यक्ष
२९ फागुन २०७८, आइतवार
२९ फागुन २०७८, आइतवार
हामि मिलेर लड्यौ,सबैको पहलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो तर कार्यान्वयनमा झगडा किन गरिरहेकाछौं ?’ उनले भने, ‘गणतन्त्रलाई नैतिकता, त्याग र संघर्षको उपलब्धि नभई पैसावालाको बोलावाला बनाउन खोजियो ।’ निर्वाचन नजिक आइरहेका बेला निष्ठाको नेतृत्व खोज्ने बेलामा कोसँग पैसा छ भनेर खोज्ने बेला आएको उनले टिप्पणी गरे ।
उनले ‘अब रक्सीको बोतल, चामलका बोरा बाँडेर भोट ल्याउने होइन; बरु जनताको मन अहिलेदेखि जितौं‚ ‘राम्रोमध्येको झन् राम्रो उम्मेदवार खोजौं ।’ खुट्टा तान्ने प्रवृत्तिविरुद्ध भने लड्नैपर्ने बताए ।
© 2022 Live Nepal News
Designed by : Global Studio