हेर्नुहोस् कोरोनाबाट उच्च सङ्क्रमित नौ देशको सुची
२७ फागुन २०७८, शुक्रवार
२७ फागुन २०७८, शुक्रवार
बेइजिङ २८ फागुन-जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले माार्च १२ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।
देश संख्या
विश्व ४५ करोड ५२ लाख ३१ हजार ३५२
अमेरिका ७ करोड ९५ लाख ७ हजार ३०
भारत ४ करोड २९ लाख ८७ हजार ११६
ब्राजिल २ करोड ९३ लाख ३ हजार २८
फ्रान्स २ करोड ३५ लाख ६५ हजार २७४
बेलायत १ करोड ९६ लाख ७३ हजार ८८२
जर्मनी १ करोड ७० लाख ५१ हजार ५१८
रुस र् १ करोड ६९ लाख ९३ हजार ६२५
टर्की १ करोड ४५ लाख १३ हजार ७७४
इटाली १ करोड ३२ लाख ६८ हजार ४५९
© 2022 Live Nepal News
Designed by : Global Studio