Monday, 25 September 2023
८ असोज २०८०, सोमवार
खेलकुद

 इंग्लिस प्रिमियर लिग : आर्सनल अन्तिम चारमा

५ चैत २०७८, शनिवार

काठमाडौं - बुकायो साकाको निर्णायक गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा एष्टन बिल्लालाई १-० अन्तरले हराएको छ । आर्सनलको जितमा साकाले  खेलको ३०औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै आर्सनलले २८ खेलमा ५४ अंक जोड्दै चौंथो स्थानमा रहेको छ ।  एस्टन ३६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।