Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
इतिहास र अनुभूति

जापानमा गयो शक्तिशाली भूकम्प

२ चैत २०७८, बुधवार

काठमाडौं - जापानको राजधानी टोक्यो बुधाबार शक्तिशाली भूकम्प गएको छ । बुधबार साँझ भूकम्पको ठूलो धक्का महशुस गरिएको बताइएको छ ।

राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले ७.१ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ । भूकम्पपछि उत्तरी जापानमा सुनामीको चेतावनी दिइएको छ ।