कमल थापा निस्केपछि राप्रपा बलियो बन्यो : लिङ्देन
२७ फागुन २०७८, शुक्रवार
२७ फागुन २०७८, शुक्रवार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी छोडेपछि राप्रपा थप बलियो हुन् मद्दत मिलेको बताएका छन् ।
सुर्खेत विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै उनले उनले भने,’उहाँले पार्टी छोड्दा राप्रपा थप बलियो भएको छ । अझ बलियो शक्तिका रुपमा बदल्ने संकल्पका साथ अघि बढ्ने प्रेरणा मिलेको छ । यस्ले पार्टीलाई क्षति पुर्याएको छैन् बरु झन् झन् बलियो र एकढिक्का हुन् सहयोग मिलेको बताए।
© 2022 Live Nepal News
Designed by : Global Studio