Monday, 25 September 2023
८ असोज २०८०, सोमवार
खेलकुद

मसँग कुनै रकेट साइन्स छैन, तर मलाई विश्वास गर्नुस्

१९ भदौ २०७९, आइतवार

५ भदौ, काठमाडौं । मनोज प्रभाकर २३ साउनमा नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । पुबुदु दासानायकेले बीचैमा नेपाल छाडेपछि क्यानले भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर ५९ वर्षीय प्रभाकरलाई प्रशिक्षक बनाएको थियो ।

नेपालको मुख्य प्रशिक्षक बनेलगत्तै प्रभाकरले नेपाली टिमको केन्या भ्रमणको तयारी थालेका छन् । केन्या भ्रमणअघि नेपाली क्रिकेट अबको योजना लक्ष्य र बीसीसीआईबाट लिन सक्ने सहयोगका बारेमा प्रभाकरसँग अनलाइनखबरका लागि गोविन्दराज नेपाल र प्रसुन संग्रौलाले गरेको कुराकानीको सम्पादित अंश :