मधेश दृष्टिमा मधेशको नजर , विज्ञ आफै अविज्ञ बनदै
४ माघ २०७९, बुधवार
४ माघ २०७९, बुधवार
जनकपुरधाम
मधेश दृष्टिको पत्रिकामा नजर हमरमा कसैको नजर नपरे पनि हाम्रो आखाँ पुगेको छ । पत्रकारिता क्षेत्रमा अहिले धेरै विज्ञहरु आएका छन । पत्रकारको काम न्युज लेख्नु र सत्य तथ्यलाई खोज बिन गरेर विस्तृत जानकारी जनता सम्म पुर्याउनु हो ।
तर पत्रकारिता लेख्नमा धेरै तृटिहरु रहे पनि आफूलाई विज्ञ भन्ने गरिन्छ । पहिला पत्रकारले अध्यनन गरेर लेख्ने गर्थियो । तर हिजो आज सत्य तथ्य नबुझिकन प्रयाप्त न्युज लेख्ने गर्छन र जनताहरुले अध्यनन गरेर सहि हो कि गल्त हो बुझन सकिरहेका छैन । न्यूजमा धेरै तृटिहरु भए पनि झोले पत्रकारहरु अहिले बजारमा छयाप छयापी न्युज लेखि रहेको छ । यसमा कसैले केही बोल्दैन्न पैसाको भरमा न्युजलाई गोप्य राख्ने गरिन्छ । पछिको मितीमा कार्यन्वयन गरेको पत्रिकाको भरपाई हालको मितिमा पनि लिएको देखिन्छ । अब यसलाई जनताले कसरी मुल्यांकन गर्ने हो ।
© 2022 Live Nepal News
Designed by : Global Studio