नेपाली कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन सुरु
२८ फागुन २०७८, शनिवार
२८ फागुन २०७८, शनिवार
सिन्धुपाल्चोक, २८ फागुन-नेपाली कांग्रेस सिन्धुपाल्चोकको अधिवेशनमा शनिबार मध्यान्न १२ बजेबाट मतदान सुरु भएको छ ।नेपाली कांग्रेस सिन्धुपाल्चोकको १४औँ जिल्ला अधिवेशन अन्तर्गत हिजो पधाधिकारी तथा सदस्यहरूले उम्मेदवारी दिएका छन् ।
सभापतिमा बङ्सलाल तामाङ, जङ्ग तामाङ र प्रेमध्वज लामाको उम्मेदवारी परेको छ भने २ उपसभापतिमा ५ जना, २ सचिवमा ४ जना र २ सहसचिवमा ४ जनाले मनोनयन दर्ता गराएका छन् ।नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यक्रम चलीरहदा चौतारा बहुमुखी क्याम्पस आसपास देखिएको दृष्य यस्तो छ ।
© 2022 Live Nepal News
Designed by : Global Studio