Monday, 25 September 2023
८ असोज २०८०, सोमवार
अर्थ

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो लिखित परीक्षा तालिका 

२० चैत २०७८, आइतवार

काठमाडौं, २० चैत-नेपाल राष्ट्र बैंकले खुल्ला र समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बैंकले पूर्व प्रकाशित विज्ञापन अनुसार वि.नं. १३/२०७८ देखि वि.नं. १७/२०७८ सम्मको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।

Avatar

 

Avatar