रुसद्वारा युक्रेनमा रिजर्भ फौजलाई उतार्ने तयारी गर्दै
११ चैत २०७८, शुक्रवार
११ चैत २०७८, शुक्रवार
रुसले युक्रेनविरुद्धको हमलामा रिजर्भ फोर्सलाई उतार्ने भएको छ । पहिलो चरणको युक्रेनविरुद्धको आक्रमण सफल भएको निष्कर्ष निकाल्दै रुसले रिजर्भ फोर्सलाई उतार्ने भएको हो ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको हमलामा भेट्रान सैनिकलाई पठाउने गरी कानूनमा समेत हस्ताक्षर गरिसकेका छन् । तर उक्रेनमा रुसले भने जस्तो सफलता चै प्राप्त गर्न सकेको छैन।
© 2022 Live Nepal News
Designed by : Global Studio