Sunday, 26 March 2023
१२ चैत २०७९, आइतवार
राजनीति

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता

२९ साउन २०७९, आइतवार

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनु भएको छ।
संसदको प्रतिनिधिसभाबाट पारित भएर प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको उनले बताएका हुन्।नेपाली नागरिकलाई नागरिकता विहीन नबनाउने कुरा संविधानमै उल्लेख छ। राष्ट्रपतिको यो कदम नागरिकलाई राज्यविहीन बनाउने षड्यन्त्र हो।