रियल मड्रिडको सहज जित, एट्लेटिको पराजित
२६ चैत २०७८, शनिवार
२६ चैत २०७८, शनिवार
काठमाडौं, २७ चैत-स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा फरक खेलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकाल्दा एट्लेटिको मड्रिड पराजित भएको छ ।रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नबेउमा गेटाफेलाई २-० अन्तरले पराजित गरेकाे हाे । रियलको जितमा क्यासमिरो र लुकास भास्क्वेजले गोल गरे ।८औं मिनेटमा क्यासमिरोको गोलबाट रियलले अग्रता बनायो । ६८औं मिनेटमा लुकास भास्क्वेजले गोल गर्दै सहज जित दिलाए ।
जितसँगै रियलको ३१ खेलबाट ७२ अंक पुगेको छ । दोस्रो स्थानको सेभियाको ६० तथा दुई खेल कम खेलेको बार्सिलोनाको ५७ अंक छ ।राजित गेटाफे ३२ अंक जोडेर १४औं स्थानमा रहेको छ ।र्को खेलमा एट्लेटिको मलोर्कासँग १–० अन्तरले स्तब्ध भयो । ६८ औं मिनेटमा भेडाड मुरिकीले पेनाल्टीमार्फत गरे गरेका थिए ।
बाकी समय एट्लेटिको खेलमा फर्कने प्रयास गरेपनि सफल भएन ।तसँगै मलोर्का ३१ खेलबाट २९ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि १७औं स्थानमा छ ।ट्लेटिको ३१ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा रहेको छ । सेभियाको ६० अंक छ ।
© 2022 Live Nepal News
Designed by : Global Studio